अध्यक्ष यादवले सरकारी सवारी दुरुपयोग गरेका छ्न।

तराई मधेस खवर २०८०/०९/०१ गते आइतबार आज मधेस प्रदेश ,प्रदेशका स्थानीय तहहरु लगायत सिरहाका १७ वटै स्थानीय तहहरुमा १ दिने सार्वजनिक विदा रहेको दिन जिल्ला सिरहा नरहा गाउँपालिकाका पालिका अध्यक्ष रामप्रमोद यादवले सवारी गाडीको दुरुपयोग गरेका छ्न।विदाको दिन अध्यक्ष रामप्रमोद यादवले आफ्नै पालिकाको वडा न.२ पानवारीमा करिव ०८:०० बजे राति भोज खान भनि सरकारी स्कोरपियो […]