लहान बजार अनुगमन

२०८१ पुष २८ गते विवेक परियार आज सिरहाका प्रमुख जिल्ला अधिकारी वाषुदेव दाहालको नेतृत्वमा लहान नगर अन्तर्गत विभिन्न फार्म तथा व्यवसायीक पसल एवं मदिरा डिलरहरुमा अनुगमन गरिएको हो।अनुगमनमा प्रमुख जिल्ला अधिकारी वाषुदेव दाहाल,इलाका प्रहरी कार्यलय लहानका प्रहरी नायक उप-निरीक्षक विष्णु बहादुर सोति,उद्योग वाणिज्य संघका अध्यक्ष बिकाश शारदा साथै घरेलु साना उद्योग कार्यलय लहानका प्रमुख किशोरी […]
२५ हजारमै करोडौंको सम्पत्ति साहु महाजनको कब्जामा पीडितले पोखे पीडा।

२०८१ पुष २८ लहान न.पा.२३ बथनाहा बस्ने मिटर व्याज पीडित विन्देश्वर सहनिले यसै वडामा घर भइ हाल लहान बजार बस्दै आइरहेका महेश कुमार गुप्ता सित मिति २०६३/०५/१२ गतेमा आफ्नो २ कठ्ठा जग्गा धितो राखी रु.२५०००/- हजार रुपैया लिएको थियो। पीडितका अनुसार उक्त रकम लिएको मध्ये मैले धनिलाइ रु.९०००/- हजार फिर्ता पनि गरिदिएको छु।सो जगा मलाई […]