आज माघे संक्राति

माघ १/२०८१ आशा नन्द यादव ,लहान आज माघे संक्रान्ति घ्यू,चाकु खाने दिनको हार्दिक शुभकामना।नेपालको ७ वटै प्रदेशहरुमा तिलको लड्डु ,चुराको लड्डु साथै भुजाको लड्डु लगायत विभिन्न परिकारका भोजन ग्रहण गर्ने तथा एक अर्कामा प्रगति,समृद्धि एवं खुशियालिको शुभकामना साटासाट गर्ने महत्वका साथ माघे संक्रान्ति पर्व मनाइने गरिन्छ।मुख्यत आज मधेसमा ठुला बडाको हातबाट सक्कर गुलिएको तिल र […]