आज योङ्ग कम्युनिस्ट लिगको ४३ औं स्थापना दिवस सिरहामा भव्यताको साथ मनाइएको छ।

लहान, माघ/२४ योङ्ग कम्युनिस्ट लिगको ४३ औं स्थापना दिवस सिरहामा भव्यताको साथ मनाइएको छ। नेकपा(माओवादी केन्द्र)को सहायक संगठनका रूपमा रहेको योङ्ग कम्युनिस्ट लिग अर्थात वाइसीएल नेपालको ४३ औं स्थापना दिवस संगठनका सिरहा जिल्ला सचिब संजय मण्डलको नेतृत्वमा मिर्चैयाको कटारी चोकमा संगठनका आम नेता कार्यकर्ताको उपस्थितिमा दिप पर्ज्वलन गरिनुको साथै अबिर लगाइ शुभकामना आदानप्रदान गरि  स्थापना […]

राजनीतिक प्रतिशोधका लागि राज्यशक्तिको दुरुपयोग सामान्य हुन थालेको छः प्रचण्ड

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरंकुश सोचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै […]

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले गए राति बुधबार मध्यरात कमला खोलामा छापामारी गरेका छन।

लहान,माघ/२४ मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले गए राति बुधबार मध्यरातमा कमला खोलाबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन् गरी चोरीनिकासी भइरहेको धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ७ स्थित पोर्ताहा क्षेत्रमा छापामारी गरेको छन। अवैध नदि उत्खनन तथा अनाधिकृत दोहनले पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा प्रतिकूल असर परिरहेको, मधेशको उर्वर भूमि मरुभूमिमा परिणत भइरहेको र सरकारलाई […]