लहानमा मालपोत कार्यलय विरुद्ध मशाल प्रदर्शन

विवेक परियार लहान,  मघ/२७ सिरहाको लहान नगरपालिकामा आइतबार साँझ गाउँ ब्लक जग्गा समस्याको समाधान गर्न गाउँ ब्लक संघर्ष समिति साथै स्थानीयहर द्वारा  मसाल जुलुस प्रदर्शन गरिएको छ। सयौँको संख्यामा सहभागी प्रदर्शनकारीहरुले लहानको दुर्गा मन्दिरबाट बजार हुदै मालपोत कार्यालय अगाडि कोणसभामा गरेका छन।प्रदर्शनकारीहरुले गाउँ ब्लक जग्गाको नापी, लालपूर्जा वितरण तथा अध्यावधिक गर्न माग गरेका छन्। संघर्ष […]

विद्यालयमा दलित समुदायको छात्र माथी जातीय भेदभाव गरिएको छ।

विवेक परियार लहान, माघ/२७ सिरहाको लहान नगरपालिका वडा न.१४ स्थित रहेको श्री बस्तीपुर माध्यमिक विद्यालयमा दलित समुदायको छात्र माथी जातीय भेदभाव गरिएको छ।विद्यालयको सरस्वती पुजामा कक्षा ९ को पहिलो विद्यार्थी पुजामा बस्ने परम्परा विगत देखीनै चल्दै आइरहेको छ। र हालसम्म पनि सोहि परम्परा कायम नै रहेको छ। मिति २०८१/१०/२१ गते सम्पन्न सरस्वती पुजाको दिन केहि […]