लक्ष्मीपुर पतारीका गाउँपालिमा ऐन विपरीत सुरक्षा गार्डको नाममा लाखौं रकम दुरुपयोग,कालो कर्तुतको पर्दाफास गरेरै छाड्ने नेता अशोक मण्डलको चुनौती  

विवेक परियार लहान, असार/१० सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरा नन्द ठाकुरले सुरक्षा गार्ड्को नाममा रकम दुरुपयोग गरीएको पाइएको छ।   स्थानीय तह संचालन ऐन विपरीत अध्यक्ष चतुरा नन्द ठाकुरले मधेश प्रदेश सरकार स्थानीय तह पदाधिकारी सुविधा सम्बन्धी ऐन, २०७७ को दफा ४ ले अध्यक्षले सुरक्षा गार्ड राख्न पाउने व्यवस्था गरेको देखिंदैन। पालिका अध्यक्ष श्री […]

नवराजपुरमा गोलि चल्यो लागुऔषध कारोवारी पक्राउ

पुनिता साह यादव लहान, असार/१० सिरहाको सिमावर्ति क्षेत्र नवराजपुरमा लागु औषध कारोवारी पक्राउ परेको छ। नवराजपुरको सोनवर्षा चौक नजिकै प्रहरीले पक्राउ गर्ने क्रममा गोलि चलाएको र एकजनालाइ लागु औषध सहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता डिएसपी विरेन्द्र कुमार पासवानले जानकारी गराएका छन। उक्त घटना स्थलमा थप खोजी तलासि भइरहेको छ।