लामो प्रतीक्षापछि वर्षा हुदा,किसान खुशीले झुमेका छन।

विवेक परियार लहान,  साउन/१८ सिरहामा पानी परेपछि सुख्खा रूपमा रहेका जमिनमा धान रोपाइ सुरु भएको छ।वर्षाको आसमा आकाश तर्फ  फर्किने किसानको अँखा खेत तिर परेको छ। र खेत जोत कोर गर्दै किसानहरु धमाधम धान रोपाइ तिर लागेका छन। किसानहरु भन्छन् लामो प्रतीक्षा पछि बल्ल हाम्रो आस पुरा भयो।सरकारले संकट ग्रस्त क्षेत्र मधेस प्रदेशका किसानहरुलाइ समयमा […]