जनकपुरधाममा बालअधिकार सम्बन्धी सुझाव–पत्र हस्तान्तरण

News: Ashanand Yadav   जनकपुरधाममा आयोजित एक कार्यक्रममा प्रदेशस्तरीय बालक्लब सञ्जाल (CC Network), सप्तरी जिल्ला बाल क्लब सञ्जाल तथा बाल अधिकारका लागि नागरिक समाज संस्था सञ्जाल (CNCR) द्वारा तयार गरिएको सुझाव–पत्र माननीय डा. शीला मिश्रसमक्ष हस्तान्तरण गरिएको छ। उक्त सुझाव–पत्र सेभ द चिल्ड्रेनको सहयोग तथा बालबालिकाको प्रत्यक्ष सहभागितामा तयार गरिएको हो। सुझाव–पत्रमा स्वास्थ्य तथा पोषण […]

नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

News: चन्द्रदिप यादव   सिरहा । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति भवनमा आज साँझ आयोजित विशेष समारोहमा उपसभामुख ठाकुरले शपथ लिएकी हुन्। सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीपरिषद्का सदस्य, सांसद तथा संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति […]