रुवी ठाकुर उपसभामुख बनेपछि गाउँमा खुसियाली

News: चन्द्रदिप यादव   मधेशकी छोरी एवं सांसद रुवीकुमारी ठाकुर सङ्घीय संसद्को उपसभामुखमा निर्वाचित भएपछि उहाँको परिवार तथा गाउँमा खुसियाली छाएको छ । जनकपुरधाम उपमहानगरपालिका–१४, मुजेलियाकी २५ वर्षीया सांसद ठाकुर उपसभामुखजस्तो गरिमामय पदमा पुगेकामा गाउँलेहरूले यसलाई गौरवको विषय मानेका छन् । श्रम संस्कृति पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यका रूपमा चयन भएकी ठाकुर छोटो समयमै महत्वपूर्ण […]