अध्यक्ष यादवले सरकारी सवारी दुरुपयोग गरेका छ्न।

तराई मधेस खवर २०८०/०९/०१ गते आइतबार
आज मधेस प्रदेश ,प्रदेशका स्थानीय तहहरु लगायत सिरहाका १७ वटै स्थानीय तहहरुमा १ दिने सार्वजनिक विदा रहेको दिन जिल्ला सिरहा नरहा गाउँपालिकाका पालिका अध्यक्ष रामप्रमोद यादवले सवारी गाडीको दुरुपयोग गरेका छ्न।विदाको दिन अध्यक्ष रामप्रमोद यादवले आफ्नै पालिकाको वडा न.२ पानवारीमा करिव ०८:०० बजे राति भोज खान भनि सरकारी स्कोरपियो आफैले चलाएर पुगेका थिए।उक्त सरकारी सवारी दुरुपयोग गरेका पालिका अध्यक्षले सवारी व्याक गर्ने क्रममा टक्कर लागि सवारीको पछाडि भागको सिसा पनि फुटाएका छ्न।

ताजा समाचार

अन्तिम चरणमै पुग्न लागेको मन्दिर निर्माणमा सहयोगको लागि पत्रकार विनोद मण्डल द्वारा हार्दिक अपिल

लहानमा मालपोत कार्यलय विरुद्ध मशाल प्रदर्शन

विद्यालयमा दलित समुदायको छात्र माथी जातीय भेदभाव गरिएको छ।

मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखी द्वारा अनुगमन प्रमुख चौधरीले गरिरहेको काम पागलपनको प्रकाष्टा

आज योङ्ग कम्युनिस्ट लिगको ४३ औं स्थापना दिवस सिरहामा भव्यताको साथ मनाइएको छ।

राजनीतिक प्रतिशोधका लागि राज्यशक्तिको दुरुपयोग सामान्य हुन थालेको छः प्रचण्ड

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *