आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, नेपालसहित विश्वभर,,

आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ ।

बिज्ञापन

‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो ।

ताजा समाचार

प्लाष्टिकको बोरामा बालिका मत अवस्थामा फेला परेको सम्बन्धमा”

जग्गा दाता परिवारलाइ बारम्बार अपमान

रिंकु सदाय मृत्यू प्रकरण- पंचायत गर्ने वडासदस्य नथुनी जेल ६ जनासंग धरौटि

कुलमान हाटाउनु लज्जास्पद कुकर्मको पराकाष्ठा

घटनाका आरोपीहरू फरार रहेका छन।

ज्यान मार्ने उद्योग मुद्दा आरोपमा प्रदीप यादव र कुलदिप यादव फरार रहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *