कार्यक्रमको प्रथम दिन उद्घाटनमै ेंगही भर्सेज बुढियाचापको शान्दार खेल भएको छ।

Terai Madesh Khawar

सिरहाको
बिष्णुपुर गाउंपालिका स्थित भुपु उप्रमुख तथा
भुपु वडा अध्यक्ष गोल्ड कप कार्यक्रमको प्रथम दिन
उद्घाटनमै ठेंगही भर्सेज बुढियाचापको शान्दार
खेल भएको छ। गोल्डकपको प्रथम दिन उद्घाटनमा नै सिरहा
नगरपालिका वडा नमबर ९ ठेंगहिले अर्नामा
गाउपालिका वडा नम्बर १ बुढियाचाप विरुद्ध२
गोल गर्दै शान्दार खेल गरेको हो । आइतबार १८
गते देखि शुरु भएको गोलडकप प्रतियोगिता
२०८१ को मंसिर २र ३ गते सेमिफाइनल र ४ गते
फानल खेल हुने भुपु वडा अध्यक्ष तथा खेलको
रेफ्री गोपिन्द्र यादवले बताए ।
गोल्डकप प्रतियोगिताको आयोजक समेत रहेको
भुपु वडा अध्यक्ष तथा खेलको रेफ्री गोपिन्द्र
यादवले , खेलको फाइनलमा प्रथम उपहार ,दोस्रो
उपहार ,प्रथम कप र दोस्रो कपको ब्यबस्था रहेको
जनाएका छन । रेफ्री तथा खेल आयोजक यादवले
प्रथम बिजेताको उपहार राशी नगद रु. २५ हजार
‘दोस्रोको नगद रु. २० हजार र उत्कृष्ट खेलाडीको
लागि प्रथा कप र दोस्रो कप राखेको जनाएका छन
भुपु उप्रमुख तथा भुपु वडा अध्यक्ष गोल्डकप
खेल प्रतियोगिता २०८१ बिष्णुपुर गाउंपालिका
अध्यक्ष सत्यनारायण यादवको प्रमुख आतिथ्यता र
कार्यपालिका सदस्य लक्ष्मण पासमानको
अध्यक्षतामा उद्घाटन गरिएको थियो ।

बिज्ञापन

ताजा समाचार

लहान–६ मा रहेको हिमालयन विद्या निकेतन स्कुलमा ४ औँ सांस्कृतिक पोशाक तथा खाद्य महोत्सव भव्यतापूर्वक सम्पन्न

डाक्टर जितेन्द्र यादव उहाँ मधुमेह, थाइराइड, हर्मोनजन्य समस्याहरुको उपचार तथा समसामयिक परामर्श

ब्रेकिङ न्यूज: मधेसका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा