श्री आधारभूत बिद्यालय रजोखैरले,,

जिल्ला सिरहा विष्णुपुर गाउँपालिका ३ मा रहेको श्री आधारभूत बिद्यालय रजोखैरले प्रस्तुत विषयमा यस विघालयमा रिक्त रहेको का.स.अस्थायी करार पदको पदपूर्ति गर्नका लागि आजकै मिति देखि लागु हुने गरी योग्य इच्छुक नेपाली नागरिकहरुबाट देहायका मापदण्ड पुरागरेका कागजातहरु सहित दरखास्त अह्ह्वान गरिन्छ ।

बिज्ञापन

तपसिल

१. विज्ञापन नं. ०१/२०८१/८२

२. पद का.स. (माग संख्या १)

३. शैक्षिक योग्यता साधारण लेखपढ गरेको

४. उमेर १८ वर्ष प्रा गरी ३५ वर्ष ननाघेको ।

५. पासपोर्ट साइजको फोटो-२ प्रति

६. दरखास्त मिति २०८१/०९/०४ देखि २०८१/०९/१८ सम्म

७. दस्तुर र बुझाउने विधि रु ५००/-

  1. नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, शाखा विष्णुपुर, खाता नं १६८०१०५०००००५७४ मा नगद जम्मा गरेको सक्कल भौचर निवेदन साथ पेस गर्नुपर्ने ।

८. सम्पर्क मिति २०८१/०९/१९ (अन्तरवातां मिति सोहिदिन तोकिनेछ ।।

९. परिक्षाको किसिम अन्तरवार्ता मात्र

१०. सम्पर्क मोवाइल नं. ९८१५७०९४९४

ताजा समाचार

अन्तिम चरणमै पुग्न लागेको मन्दिर निर्माणमा सहयोगको लागि पत्रकार विनोद मण्डल द्वारा हार्दिक अपिल

लहानमा मालपोत कार्यलय विरुद्ध मशाल प्रदर्शन

विद्यालयमा दलित समुदायको छात्र माथी जातीय भेदभाव गरिएको छ।

मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखी द्वारा अनुगमन प्रमुख चौधरीले गरिरहेको काम पागलपनको प्रकाष्टा

आज योङ्ग कम्युनिस्ट लिगको ४३ औं स्थापना दिवस सिरहामा भव्यताको साथ मनाइएको छ।

राजनीतिक प्रतिशोधका लागि राज्यशक्तिको दुरुपयोग सामान्य हुन थालेको छः प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *