उपाध्यक्ष पदबाट जगत यादवले दिए राजीनामा

Terai Madesh Khawar

विवेक परियार

बिज्ञापन

२९/पुष/२०८१ लाहान

आज सिरहाको गोलबजार नगरपालिका अवस्थित रहेको श्री रामप्रताप रामप्रसाद तामाङ बहुमुखी क्याम्पसका उपाध्यक्ष जगत प्रसाद यादवले राजीनामा पत्र सार्बजनिक गर्नु भएको छ।उहाँले समाजिक सञ्जाल व्यक्तिगत फेसबुल पोस्ट मार्फत उक्त राजिनामा पत्र सार्वजनिक गर्नु भएको छ। उक्त राजीनामा पत्रमा लेख्नु हुन्छ।आफुलाइ सो क्याम्पसको अध्यक्षको रूपमामा प्रस्तुत गरेको थिए तर अनेकन परिबन्ध सृजना गरी मुल नेतृत्व चयनमा रोकियो।स्थानीय क्याम्पसको उन्नति र प्रगतिका लागि विद्यार्थि,प्राध्यापक र व्यवस्थापन समिति साथै अन्य सदस्यहरुको आग्रहले उपाध्यक्ष स्वीकार गरे।उक्त पदमा रहेर काम गर्दै जादा सो क्याम्पसको उन्नति,प्रगति साथै समृद्धिको निम्ति काम गर्ने वातावरण नै रहेन।,व्यवस्थापन समितिले पनि सुशासनको अनुभुति कायम गर्न सकेन।नत अतिरिक्त सकृयतानुसार शिक्षा क्षेत्रमा कोशे ढुङ्गा स्थापित गर्ने कदम चाल्न सकियो।व्यवस्थापन समिती पनि अनिर्णयको बन्दी भएको जस्तो देखियो।यस कारण बस उक्त पदबाट राजिनामा दिइएको छु।

ताजा समाचार

लहान–६ मा रहेको हिमालयन विद्या निकेतन स्कुलमा ४ औँ सांस्कृतिक पोशाक तथा खाद्य महोत्सव भव्यतापूर्वक सम्पन्न

डाक्टर जितेन्द्र यादव उहाँ मधुमेह, थाइराइड, हर्मोनजन्य समस्याहरुको उपचार तथा समसामयिक परामर्श

ब्रेकिङ न्यूज: मधेसका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा