भैँसीको डोरी बेरिएर एकजनाको मृत्यु

Terai Madesh Khawar

विवेक परियार

बिज्ञापन

लहान, चैत्र /०६ सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा न.२ पर्सा गाउँमा भैसिको डोरी बेरिएर एक जनाको मृत्यु भएको छ।

भैसिलाइ नमाउन(नुहाउन)गएका अन्दाजी वर्ष ४५ का प्रमेश्वर  मण्डलको कम्मरमा डोरि बेरिएर करिब १२:०० बजे घटना घटेको र उपचारका लागी प्रादेशिक अस्पताल लहान पुर्याउदा अस्पतालको कम्पाउण्डमै निजको मृत्यु भएको इलाका प्रहरी कार्यलय महेशपुर पतारीले जनाएको छ।

ताजा समाचार

लहान–६ मा रहेको हिमालयन विद्या निकेतन स्कुलमा ४ औँ सांस्कृतिक पोशाक तथा खाद्य महोत्सव भव्यतापूर्वक सम्पन्न

डाक्टर जितेन्द्र यादव उहाँ मधुमेह, थाइराइड, हर्मोनजन्य समस्याहरुको उपचार तथा समसामयिक परामर्श

ब्रेकिङ न्यूज: मधेसका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा