धनुषाको इनर्वा–जयनगर सीमामा भन्सार अभाव, राजस्व छली बढ्दो — जनप्रतिनिधि मौन

Terai Madesh Khawar

चन्द्रदिप यादव “तराई मधेस खवर संवाददाता”

बिज्ञापन

कार्तिक/२१  धनुषाको इनर्वा–जयनगर सीमामा भन्सार अभाव, राजस्व छली बढ्दो — जनप्रतिनिधि मौ

धनुषा जिल्ला क्षेत्र नं. २ जनकनन्दिनी गाउँपालिका–१ इनर्वा, बिहारको जयनगर बजार नजिकै पर्ने सीमाक्षेत्र भए पनि यहाँ कुनै भन्सार नछोटी, न सडक–घाटोको व्यवस्था रहेको छ। नेपाल–भारत सीमासँग जोडिएको यो इनर्वा बजार सिधै जयनगर बजारसँग मुख्य सडकमार्गबाट जोडिन्छ, तर पूर्वाधार र प्रशासनिक संरचना नहुँदा स्थानीय जनता वर्षौँदेखि सास्ती भोग्दै आएका छन्।

यहाँ भन्सार स्थापनाको पहल भएमा नेपाल सरकारले लाखौं राजस्व आर्जन गर्न सक्ने विशेषज्ञहरूको मत छ। तर जनप्रतिनिधि र सम्बन्धित निकायहरू बेखबरझैँ मौन छन्। स्थानीय बुद्धिजीवी र सरोकारवालाहरूले पटकपटक आवाज उठाए पनि सुनुवाइ नहुँदा सीमावर्ती क्षेत्रबाट राजस्व छली हुने क्रम बढ्दो छ।

स्थानीयहरू भन्छन् — “इनर्वा बोर्डरमा भन्सार र बाटोघाटो भए नेपाल सरकारलाई आम्दानी र जनतालाई सुविधा दुबै हुने थियो, तर नेताहरूको चासो नहुँदा विकास थन्किएको छ।

ताजा समाचार

लहान–६ मा रहेको हिमालयन विद्या निकेतन स्कुलमा ४ औँ सांस्कृतिक पोशाक तथा खाद्य महोत्सव भव्यतापूर्वक सम्पन्न

डाक्टर जितेन्द्र यादव उहाँ मधुमेह, थाइराइड, हर्मोनजन्य समस्याहरुको उपचार तथा समसामयिक परामर्श

ब्रेकिङ न्यूज: मधेसका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा