पूर्व अध्यक्ष यादव पुनः एमाले प्रवेश।

वीरेन्द्र यादव जसपा नेपाल परित्याग गरेर पुन: एमाले प्रवेश गरेका हुन्। यादव एक सामाजिक अभियान र अनुसन्धानका क्षेत्रमा स्थापित व्यक्ति हुन्। यादव २०५१ सालको मध्यावधि चुनाव हुँदा जनवादी मोर्चा का राष्ट्रिय अध्यक्ष रामराजा प्रसाद सिंह को धनुषा ४ नम्बर क्षेत्रका वारीस समेत रहेका थिए। उहाँ २०५२ सालमा नेकपा एमाले प्रवेश गरेका थिए। उहाँ मदन भण्डारी […]