लहानले के पाए युवा नेता अशोक महतोको रचना

लहान, माघ/३० लहानले विश्व भूमण्डलमा अलग विशेषता राख्दछ, प्रत्येक विहानीको सूर्य यस सुन्दर नगरीमा जव प्रभाव छोड्छ ! कणकणमा जीवनको प्रेरणा सहित विरहरु जाग्दछ , राणाकालिन, पञ्चायतका क्रुरतालाई जसले ढाल्दछ ! देशले जव प्रजातन्त्रको सुखद अनुभूती गर्दछ, लहानले काँधमा शिक्षा र व्यापारको जिम्मेवारी बोक्दछ ! जनयुद्धको नाममा जव धनयुद्धको विगुल फुकिन्छ, अनेकन लहानबासीको अपहरण, वैंकहरु […]