प्लाष्टिकको बोरामा बालिका मत अवस्थामा फेला परेको सम्बन्धमा”

आशानन्द यादव जिल्ला सिरहा, गोलबजार नगरपलिका वडा नं. ०९ गोबिनपुर बस्ने बेचन अलीको छोरी बर्ष १३ की गुलसना खातुन मिति २०८१।११।२९ गते अन्दाजी ०९:०० बजेको समयमा घाँस काट्न जान्छु भनी घरबाट निस्की हिडेकी हाल सम्म घर फर्की नआएको तथा सम्पर्क गर्दा सम्पर्कमा नभएकोले निजको (आमा) जेहदा खातुनले मिति २०८१।१२।०१ गते छोरी खोजतलासको लागि इलाका प्रहरी […]