जनकपुरको जल्दोबल्दो समस्या समाधानका लागि ६ बुंदे मागसहित ज्ञापनपत्र बुझाइयो

चन्द्रदिप यादव। आज जनकपुर को जल्दो बल्दो समस्या बारे बिगत मा गरिएको गोष्टि त्यस गोष्ठी द्वारा लिइए को निर्णय अनुसार निम्न ६ बुन्दे माङ सहित विभिन्न निकायमा नेबुप केन्द्रिय सचीव तथा मधेस प्रदेश इन्चार्ज डा. अर्जुन कु सिंह ,नेबुप केन्द्रिय सदस्य श्याम किशोर गोइत,नेबुप धनुषा अध्यक्ष रामचन्द्र यादव ,सचीव सुनिल कु झा लगायतले 1. प्रमुख […]