सिराहाको जिल्ला प्रमुख अधिकारी विश्व प्रकाश अर्यालको जनमुखि सेवा प्रवाह,आम नागरिक बिच उदाहरणको चर्चा

विवेक परियार लहान, असार/११  सुरक्षा, पारदर्शिता र प्रविधिमैत्री सेवामा बल दिँदै प्रशासनिक सुधारमा सक्रिय भूमिका निर्वाह गर्ने क्षमता भएका विश्वप्रकाश अर्याल हाल सिराहा जिल्ला प्रमुख अधिकारीको भुमिकामा छन। उहाँले विगतमा विभिन्न जिल्लाहरूमा जनमुखी सेवाप्रवाह र प्रशासन सुधारका उदाहरणीय कामहरू गरेका छन्।सिरहाको सेवाप्रवाह र जनतामुखी प्रशासन र जनता मुखि वातावरण देख्दा सेवाग्राहिहरु सहजता महसुस गर्छन। कार्यलयमा […]