सिराहाको जिल्ला प्रमुख अधिकारी विश्व प्रकाश अर्यालको जनमुखि सेवा प्रवाह,आम नागरिक बिच उदाहरणको चर्चा

Terai Madesh Khawar

विवेक परियार

बिज्ञापन

लहान, असार/११  सुरक्षा, पारदर्शिता र प्रविधिमैत्री सेवामा बल दिँदै प्रशासनिक सुधारमा सक्रिय भूमिका निर्वाह गर्ने क्षमता भएका विश्वप्रकाश अर्याल हाल सिराहा जिल्ला प्रमुख अधिकारीको भुमिकामा छन।

उहाँले विगतमा विभिन्न जिल्लाहरूमा जनमुखी सेवाप्रवाह र प्रशासन सुधारका उदाहरणीय कामहरू गरेका छन्।सिरहाको सेवाप्रवाह र जनतामुखी प्रशासन र जनता मुखि वातावरण देख्दा सेवाग्राहिहरु सहजता महसुस गर्छन।

कार्यलयमा समस्या लिएर आएका हरेक नागरिकको समस्या सरल र सहज रूपमा सुन्नु हुन्छ। र नागरिकको समस्या हल गर्न वडा तह सम्म आफैले फोन गरेर सम्वाद र सहकार्य गरीदिनु हुन्छ सेवाग्राहीहरु वताउछन।

उहाँको कार्यशैली र व्यहवारको प्रशंसा गर्दै कर्मचारी साच्चिकै जनताका सेवक हो।भन्ने एक उदाहरणको रूपमा रहेको आम नागरिकहरु बिच चर्चा समेत चलिरहेको छ।

ताजा समाचार

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

दाइजो हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा

मिथिलाञ्चलमा हर्षोल्लासका साथ मनाइयो जुड़शितल : पानीको स्पर्शसँगै आशीर्वाद र संस्कृतिको गहिरो सन्देश