दाइजो हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा

News: चन्द्रदिप यादव   उपसभामुख रुवि कुमारी ठाकुर ले दाइजो लेनदेन हुने विवाहमा अबदेखि आफू सहभागी नहुने घोषणा गरेकी छन्। विवाहको सिजन चलिरहेका बेला प्राप्त निमन्त्रणापत्रहरूमा ‘दहेज मुक्त विवाह’ उल्लेख नभएको भन्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएकी हुन्। समाज अझै पनि दाइजो जस्तो कुरीतिबाट मुक्त हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै उनले दाइजो लिनु–दिनु मात्र होइन, […]