मिथिलाञ्चलमा हर्षोल्लासका साथ मनाइयो जुड़शितल : पानीको स्पर्शसँगै आशीर्वाद र संस्कृतिको गहिरो सन्देश

मिथिलाञ्चल क्षेत्रमा आज परम्परागत पर्व जुड़शितल हर्षोल्लासका साथ मनाइँदैछ। नव वर्षको दोस्रो दिन मनाइने यस विशेष पर्वमा आमाबुवाहरूले आफ्ना छोराछोरी तथा परिवारका सदस्यहरूलाई टाउकोमा पानी हालेर ‘जुराउने’ परम्परा निभाउँछन्। यसरी पानी हालेर जुराउने कार्यले शरीरलाई शीतलता दिनुका साथै आशीर्वाद, दीर्घायु र सुख–समृद्धिको कामना गरिन्छ। मिथिला संस्कृतिमा जुड़शितललाई प्रकृतिसँगको सहअस्तित्व र पारिवारिक माया–ममता झल्काउने महत्वपूर्ण पर्वका […]