वडाको स्वामित्वमा रहेको ऐलानी जग्गा छुट्याउने काममा वडा अध्यक्ष अजय यादव सक्रिय हुदै।
विवेक परियार लहान, असार/१२ सिराहाको लक्ष्मीपुर पतारी- ६ सितापुरमा वडाको स्वामित्वमा रहेको ऐलानी जग्गा छुट्याइएको छ। वडा अध्यक्ष अजय यादवको नेतृत्वमा सितापुरको पासवान टोल देखी पुर्व तर्फ मा वौकि देवीको मन्दीर तर्फ भइ सखुवानन्कारकट्टी गाउँपालिकाको – १ लतियाहि गाउँ जोड्ने सडक भित्र पर्ने ऐलानी जग्गा खोजी गरिएको हो। उक्त सडकमा ऐलानी जग्गा खोजी गर्ने क्रममा […]