पालिका भित्र सडक हिलोमय,पालिका अध्यक्ष र अधिकृत द्वारा झुठा प्रचार

विवेक परियार लहान, साउन/१९  सिरहाको लक्ष्मीपुर पतारी-६ कल्याणपुर टोल हुदै लहानको – २० मोतीपुर जोड्ने सडक अन्तर्गत कल्याणपुर टोल बस्ने श्यामसुन्दर साहको घर अगाडिको सडक हिलामय अवस्थामा रहेको छ। वर्षौं देखि यो सडकमा मर्मत नभएको कारण वर्षा हुदा सडक हिलोमय अवस्थामा रहने गरेको स्थानीयहरु भन्छन्।यो सडकले लहानको – २० मोतीपुर हुदै लहान -१ मटियर्वाको मुख्य […]