नेपाली कांग्रेसले अनुशासन कडा गर्दै विष्णु प्रसाद गुप्ता लगायत सोशल मिडियामा पार्टी विरोधी गतिविधि गरेका सदस्यहरू निष्कासन गर्ने

नेपाली कांग्रेस क्षेत्रीय समितिले पार्टी अनुशासन कडा गर्दै समितिले पूर्वी (ने.का.) जिल्ला उपसभापति तथा महासमिति सदस्य विष्णु प्रसाद गुप्तालाई साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गर्ने सिफारिश केन्द्रीय कार्यालयमा पठाएको छ।   साथै, पार्टीले फेसबुक, टिकटक र अन्य सोशल मिडियामा कांग्रेस विरोधी समाचारहरूमा कमेन्ट र लाइक गरेको पाएका विभिन्न तहका सदस्यहरूलाई पनि फाल्गुण १८ गते […]