नेपाली कांग्रेसका महासमिति सदस्य अचमित लाल चौधरीलाई पार्टीबाट निष्कासन सिफारिस

आशा नन्द यादव नेपाली कांग्रेसका महासमिति सदस्य अचमित लाल चौधरीलाई पार्टीबाट निष्कासन सिफारि नेपालगञ्ज । नेपाली कांग्रेस का क्षेत्रीय समितिको निर्णय अनुसार महासमिति सदस्य अचमित लाल चौधरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरिएको छ। उक्त सिफारिस पार्टीको केन्द्रीय कार्यालयमा पठाइएको क्षेत्रीय समितिले जनाएको छ। क्षेत्रीय समितिको बैठकले पार्टीको विधान, नीति तथा […]