विष्णुपुर गाउँपालिकामा सरकारी गाडी दुरुपयोगको आरोप

News: चन्द्रदिप यादव   विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवमाथि सरकारी सवारी साधन दुरुपयोग गरेको आरोप लागेको छ। नेपाल सरकारले हालै सार्वजनिक विदामा हप्तामा दुई दिन गाडी प्रयोग नगर्ने निर्णय गरेको भए पनि अध्यक्ष यादवले उक्त निर्णयको अवज्ञा गरेको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार आइतबार साँझ करिब ५:४० बजेतिर अध्यक्ष यादवले आफ्ना नेता–कार्यकर्तासहित भोजभतेर कार्यक्रममा सरकारी […]