राष्ट्रिय स्वतन्त्र पार्टीको विष्णुपुर–३ मा प्रथम वडा अधिवेशन सम्पन्न, नयाँ वडा समिति गठन

News: Chandradip Yadav सिरहा, २०८३ जेठ ३ — राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत विष्णुपुर गाउँपालिका वडा नं. ३, राजोखैरमा प्रथम वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। आइतबार बिहान ११:०० बजे आयोजित अधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा पार्टीका अध्यक्ष सन्तोष यादवको अध्यक्षता तथा विशेष अतिथि **व्रजनन्दन चौधरी (विक्की)**को विशेष उपस्थितिमा बैठक […]