बरियारपट्टी छोटी भन्सार बन्दको विरोधमा जिरोमाइलमा चक्काजाम

News: Chandradip Yadav ११ जेठ, सिरहा । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णयविरुद्ध धनगढीमाई नगरपालिका–९ को जिरोमाइल चौकमा स्थानीयवासी, व्यापारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले चक्काजाम गर्दै प्रदर्शन गरेका छन् । छोटी भन्सार खारेज गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गर्दै उनीहरूले सडक अवरुद्ध पारेर विरोध जनाएका हुन् । नेपाल सरकारले […]