ब्रेकिङ न्यूज: मधेसका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा
आशा नन्द यादव मङ्सिर/१७ बुधबार लहान, सिरहा — मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज प्रदेशसभा बैठकमै पदबाट राजीनामा दिएका छन्। सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि राजनीतिक दबाब बढेको थियो। यादवले आवश्यक ५३ मत जुट्ने सम्भावना कमजोर भएकाले विश्वासको मत प्रक्रियामा जाने भन्दा अघि नै राजीनामा दिएका हुन्। उनको नेतृत्वमा बनेको सरकार २२ […]
निजी वन सञ्चालन सशक्तिकरण सम्बन्धी एकदिने कार्यशाला सम्पन्न/ अपेक्षित सहयोग नदेखिएको भन्दै नगर प्रमुख महेश चौधरीप्रति टिप्पणी
बिबेक परियार मङ्सिर/१७ वुधवार सिराहा, लहान — चुरे उत्थानशील आयोजना अन्तर्गत पारिवारिक निजी वन संघ नेपालको आयोजनामा “निजी वन सञ्चालन सशक्तिकरण तथा नदि प्रणाली तह कार्यशाला गोष्ठी” लहान नगरपालिका–स्थित माखभोग होटलको सभाहलमा सम्पन्न भएको छ। गोष्ठीमा निजी वन व्यवस्थापन, संरक्षण तथा चुरे क्षेत्रका चुनौती र समाधानबारे विषयगत प्रस्तुति तथा खुला छलफल गरिएको संघले जनाएको छ। […]