ब्रेकिङ न्यूज: मधेसका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा

Terai Madesh Khawar

आशा नन्द यादव

बिज्ञापन

मङ्सिर/१७  बुधबार

लहान, सिरहा — मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज प्रदेशसभा बैठकमै पदबाट राजीनामा दिएका छन्। सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि राजनीतिक दबाब बढेको थियो।
यादवले आवश्यक ५३ मत जुट्ने सम्भावना कमजोर भएकाले विश्वासको मत प्रक्रियामा जाने भन्दा अघि नै राजीनामा दिएका हुन्।

उनको नेतृत्वमा बनेको सरकार २२ दिनमै ढलेको हो।
अब प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच नयाँ सत्ता समीकरण बनाउन सुरू भएको छ।

ताजा समाचार

मिथिलाञ्चलमा हर्षोल्लासका साथ मनाइयो जुड़शितल : पानीको स्पर्शसँगै आशीर्वाद र संस्कृतिको गहिरो सन्देश

🎉 नव वर्ष २०८३ को हार्दिक शुभकामना 🎉

रुवी ठाकुर उपसभामुख बनेपछि गाउँमा खुसियाली