उपाध्यक्ष पदबाट जगत यादवले दिए राजीनामा

विवेक परियार २९/पुष/२०८१ लाहान आज सिरहाको गोलबजार नगरपालिका अवस्थित रहेको श्री रामप्रताप रामप्रसाद तामाङ बहुमुखी क्याम्पसका उपाध्यक्ष जगत प्रसाद यादवले राजीनामा पत्र सार्बजनिक गर्नु भएको छ।उहाँले समाजिक सञ्जाल व्यक्तिगत फेसबुल पोस्ट मार्फत उक्त राजिनामा पत्र सार्वजनिक गर्नु भएको छ। उक्त राजीनामा पत्रमा लेख्नु हुन्छ।आफुलाइ सो क्याम्पसको अध्यक्षको रूपमामा प्रस्तुत गरेको थिए तर अनेकन परिबन्ध सृजना […]

आर्थिक अभावको कारण पीडित यादवलाई उपचारमा समस्या

विवेक परियार २९ पुष २०८१ लाहान आज इलाका प्रहरी कार्यलय महेशपुर पतारी अगाडि  स्थानीयहरुले नाराबाजी सहित शान्तिपूर्ण आन्दोलन गरेका छन। स्थानीयका अनुसार लक्ष्मीपुर पतारी गाउँपालिका वडा ३ महेशपुर बस्ने राजेन्द्र यादवको नाउँमा रहेको जेसिवि निजको छोरा लाल बाबु यादव भनिने ललित यादवले उक्त जेसिवि संचालक एवं रेख देख गर्ने गरेको हो।त्यसै वडामा घर भएका प्रेम […]

आइटि आर्मी गोल्ड कप २०८१

#आईटी_आर्मी_गोल्ड_कप_२०८१_आजबाट_शुभारम्भ “स्वास्थका लागि खेलकुद – राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित काठमाडौं उपत्यकाको ३७ ओटा प्रतिष्ठित विद्यालय सम्मिलित आईटी आर्मी अन्तर विद्यालय गोल्ड कप – २०८१ लाई संगठनका संस्थापक अध्यक्ष चन्द्र भुषण साहले एक सभ्य एवं भव्य समारोहका बीच उद्घाटन गर्नुभएको छ। यसको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद पुरस्कार २० हजार, उपविजेताले ट्रफी, मेडल […]