आइटि आर्मी गोल्ड कप २०८१

Terai Madesh Khawar

#आईटी_आर्मी_गोल्ड_कप_२०८१_आजबाट_शुभारम्भ
“स्वास्थका लागि खेलकुद – राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित काठमाडौं उपत्यकाको ३७ ओटा प्रतिष्ठित विद्यालय सम्मिलित आईटी आर्मी अन्तर विद्यालय गोल्ड कप – २०८१ लाई संगठनका संस्थापक अध्यक्ष चन्द्र भुषण साहले एक सभ्य एवं भव्य समारोहका बीच उद्घाटन गर्नुभएको छ।

बिज्ञापन

यसको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद पुरस्कार २० हजार, उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद १० हजार र तृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्रसहित अन्य सम्पूर्ण सहभागीहरुलाई समेत सहभागिताको प्रामाण पत्र प्रदान गरिने चन्द्र भुषण साहले बताउनु भएको छ।

ताजा समाचार

विष्णुपुर गाउँपालिकामा सरकारी गाडी दुरुपयोगको आरोप

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

दाइजो हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा