नेताकाे सक्रिय लाेकहितकारी कामकाजकाे जनजनमा चर्च।

Terai Madesh Khawar

शिवकुमार शाह।

बिज्ञापन

लहान फाल्न ०१/सिरहाको गा.पा लक्ष्मीपुर पतारी वाड नं.०६ सितापुर(प्रध.) बाट प्रयागराजको लागि कुम्भ स्थान मा गएको बस काशी बनारसमा दुर्घटना चिरेन्दर पुल हरौवा हरिपुरमा ठोकि भएको दुर्घटनामा घाइते सम्पुर्ण लाई सिघ्र स्वास्थ लाभको कामना गर्दै उद्धार तथा सहयोग को लागि घटना स्थलमा पुगेर नेकपा एमाले सिरहा जिल्ला कमिटी सचिवालय सदस्य नेता लक्ष्मीपुर पतारी ईन्चार्ज समाजसेवी देवनारायण साह घट्ना स्थलमा सुन्नसाथ पुगेर पिडितहरुका उपचारकाे उचित बन्दाेबस्त मिलाएर बसमा सबार सबै तिर्थयात्रीहरुलाई गाँस बासकाे व्यवस्थापन मिलाएर सहकार्य गरेकाेले वहाँकाे काम काजकाे प्रसंसा भैयरहेका छन् । स्थानीय गापा वडा नं ०५ काे वडा अध्यक्ष तथा नेकपा गापा कमिटीको अध्यक्ष ब्रहमदेव यादव भन्नुहुन्छ हामीले पिडितका घरघरमा गएर स्थितिकाे बारेमा जानकारी गराईरहेका छाैं उहाँहरुका सहयोगका लागि हामीले पछिनहट्ने जानकारी गराउनु भयो ।
नेता साह भन्नुहुन्छ उपचार भैईरहेको होस्पिटल सम्म पुगेर भारतको काशी बिस्वनाथकाे हिजो भगवानपुर मुखिया राजिब पाल घाइतेहरुलाई होस्पिटल पुर्याउनुमा सहयोग गर्नको साथै सम्पुर्ण तिर्थ यात्रीहरुलाई खाने बस्ने ब्यब्स्था मिलाउनु भएको हुँदा वहाँलाई धेरै धेरै धन्यवाद बास्तबमा नेपाल भारतकाे बेटी राेटीकाे सम्बन्ध रहेको सथै वहाँहरुकाे सहयोगी भावनाले नेपाल भारतकाे मैत्रीपूर्ण सम्बन्ध साच्चिकै रहेछ भनि महसुस भएको छ हामी सँगै होस्पिटल पुगेर घाईतेहरुका उपचारको बन्दाेबस्त मिलाएका छाैं । घाईतेहरुका परिवारजनले कुनै किसिमकाे चिन्ता लिनुहुदैन भनि जानकारी गराउनु भएको छ ।

ताजा समाचार

🎉 नव वर्ष २०८३ को हार्दिक शुभकामना 🎉

रुवी ठाकुर उपसभामुख बनेपछि गाउँमा खुसियाली

जनकपुरधाममा बालअधिकार सम्बन्धी सुझाव–पत्र हस्तान्तरण