सप्तरी–२ मा आजपाका उम्मेदवारले दिए जन अधिकार पार्टीलाई समर्थन ।

Terai Madesh Khawar

आशा नन्द यादव

बिज्ञापन

मंगलबार सप्तरीको राजविराजमा जन अधिकार पार्टीले घोषणा पत्र सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा दासले मधेशका मुद्दा सबल ढंगले संसदमा राख्नकालागि शिक्षित युवा नै यहाँबाट जितेर जानुपर्ने मान्यताका कारण आफुले समर्थन दिएको बताए ।
‘मधेश केन्द्रीत अन्य दलहरुले त स्वर्गीय नेता गजेन्द्रनारायण सिंहको फोटोसमेत राखेको देख्दिन, यहाँका समस्या र मुद्दा के नै उठाउँलान र !,’ उनले भने, ‘उहाँ (शरद सिंह यादव) जस्तो शिक्षित युवाहरु संसदमा हुनुपर्छ ।’
समानुपातिकमा भने आजपाकै लागि भोट माग्ने गरी जन अधिकार पार्टीसँग आन्तरिक सहमति भएको आजपाका जिल्ला इन्चार्जसमेत रहेका दासको भनाइ छ ।

ताजा समाचार

🎉 नव वर्ष २०८३ को हार्दिक शुभकामना 🎉

रुवी ठाकुर उपसभामुख बनेपछि गाउँमा खुसियाली

जनकपुरधाममा बालअधिकार सम्बन्धी सुझाव–पत्र हस्तान्तरण