३० औँ जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र लहानले दियो एकताको सन्देश

विवेक परियार लहान, फाल्गुन/०१ सिराहाको लहानमा नेकपा माओवादी(केन्द्र)लहान नगर कमिटीले ३० औं जनयुद्ध दिवस आयोजना गरेको छ।कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरुले लहान बजार परीक्रमा गर्दै शहिद चोकमा कोण सभा गरेका छन। उक्त दिवसमा नेकपा माओवादी(केन्द्र)का केन्द्रिय सल्लाहकार समिति सदस्य खडक नारायण चौधरी,केन्द्रिय सदस्य सुनिता महतो,लहान नगर अध्यक्ष हेमन्त कुमार यादव, जिल्ला सदस्य विजय कुमार गुप्ता,वडा […]
चार बुदेँ सहमति पछि गाउँ ब्लक जग्गा फुकुवा आन्दोलन स्थगित गरेको छ।

आशानन्द यादव सिरहा लहान। विगत केही दिनदेखि लहान नगरपालिकामा जारी रहेको गाउँ ब्लक जग्गा फुकुवा आन्दोलन ४ बुदेँ सहमतिपछि स्थगित गरेका छन् । सहमति अनुसार नापी कार्यालयले बुझाएको सेस्रतालाई वडा नम्बर २४ देखि क्रमशः अध्यावधिक गर्ने, अध्यावधिक गर्न चाहिने जनशक्ति र आवश्यक सामग्री नगरपालिकाले उपलब्ध गराउने, नापी गर्न बाँकी जग्गालाई नापी गराउन विभागलाई पत्राचार गर्ने […]
नेताकाे सक्रिय लाेकहितकारी कामकाजकाे जनजनमा चर्च।

शिवकुमार शाह। लहान फाल्न ०१/सिरहाको गा.पा लक्ष्मीपुर पतारी वाड नं.०६ सितापुर(प्रध.) बाट प्रयागराजको लागि कुम्भ स्थान मा गएको बस काशी बनारसमा दुर्घटना चिरेन्दर पुल हरौवा हरिपुरमा ठोकि भएको दुर्घटनामा घाइते सम्पुर्ण लाई सिघ्र स्वास्थ लाभको कामना गर्दै उद्धार तथा सहयोग को लागि घटना स्थलमा पुगेर नेकपा एमाले सिरहा जिल्ला कमिटी सचिवालय सदस्य नेता लक्ष्मीपुर पतारी […]
माता राजदेवी मेलामा प्रहरी प्रशासन प्रमुखहरु

आशानन्द यादव लहान , फाल्गुन/१ सिराहा धनगढीमाइ नगरपालिका वडा न.५ मोतीयाहि स्थित रहेको माता राजदेवी पुजाको अवसरमा मेला महोत्सव आयोजना गरिएको थियो। उक्त मेला प्राचीनकाल देखी लाग्दै आइरहेको छ।माता राजदेवीको दया,करुणा र शक्ति अपरम्पार रहेकोे त्यस धार्मिक स्थलको मान्यता रहेको छ। मन्दीर छेउमै रहेको भवरीमा जो कोहि रोगि व्यक्ति नुहाउदा रोग,कष्ट एवं पिडा अन्त्य हुने […]