किसानको समस्या कले बुझ्ने..

Terai Madesh Khawar

हाम्रो मधेस प्रदेशको अधिकांश जग्गाहरु सुख्खा र बंजर थियो र यो बर्ष राम्ररी बर्षा नभएको ले किसान मार मा परेका छन! किसानहरु को समस्या कले बुझ्ने नत स्थानीय सरकार,नत प्रदेश सरकार,नत संघ सरकार कसैको ध्यान छैन। किसानले अन्न उत्पादन नगरे के हुन्छ हाम्रो देशको अधिकांश भुभगका जग्गाहरु कृषिमा निर्भर छन। तर विडम्बना छ हाम्रो देशमा कसैको ध्यान कृषि क्षेत्रमा जादैन। किसानको लागि नत मल नत बिउ केहि छैन कसरी यो देश उन्नति र बिकाष हुन्छ।

बिज्ञापन

ताजा समाचार

विष्णुपुर गाउँपालिकामा सरकारी गाडी दुरुपयोगको आरोप

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

दाइजो हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा