मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखी द्वारा अनुगमन प्रमुख चौधरीले गरिरहेको काम पागलपनको प्रकाष्टा

Terai Madesh Khawar

लहान, माघ/२५ मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखी द्वारा करिब ०८:०० बजे एक्का बिहानै सिराहाको लहान नगरपालिका वडा न.१० स्थित निर्माणाधिन हेडवर्क्स ड्याम्म अनुगमन गरिएको छ।

बिज्ञापन

मन्त्री लेखीका अनुसार करोडौंको लागतमा किशानहरुको सिचाइको लागी निर्माण गरिएको ड्याम किशानहरुको लागि हुनु पर्दछ।यसमा कसैले दायाँबायाँ गर्नु हुन्न।सौन्दर्यकरणको नाममा किशानहरुको सिचाइ युक्त नहरलाइ ढलमा परिणत गर्ने नगर प्रमुखको महेश चौधरीको कार्य किशान विरोधी एवं पागलपनको प्रकाष्टा रहेको र यस विषयमा किशानहरुले गर्दै आइरहेको संघर्ष समेत जायज रहेको वताउनु भएको छ।

ताजा समाचार

जितेन्द्र सोनलले आज प्रदेशसभा बैठकमै राजीनामा घोषणा गरेका छन्।

जनताको पीडा बोलेका सांसद रहबार अन्सारी : जनताले कालो मोसो पोत्ने अवस्था, अब आफैंले आफैंलाई पोतें”

सुनसरीको भान्टाबारी नाकाबाट भारतीय तरकारी तस्करी, प्रहरीकै मिलेमतो