घटनाका आरोपीहरू फरार रहेका छन।

Terai Madesh Khawar

चन्द्रदिप यादव

बिज्ञापन

लाहान, चैत्र/१० सिरहा जिल्लाको नरहा गाउँपालिका-५, तिलकपुरकी १५ वर्षीया रामप्यारी सदायमाथि २०८१ फागुन २७ गते सामूहिक जबरजस्ती करणी भएको छ।

घटनाका आरोपीहरू हाल फरार रहेका छन्। तर, स्थानीयस्तरमा केही व्यक्तिहरूले यो घटना गाउँमै मिलाउन प्रयास गरिरहेको बताएका छन्। पीडितका परिवारले दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग न्यायको माग गरेका छन।

ताजा समाचार

विष्णुपुर गाउँपालिकामा सरकारी गाडी दुरुपयोगको आरोप

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

दाइजो हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा