पोखरीमा डुवेर एक जनाको मृत्यु।

Terai Madesh Khawar

  • पोखरीमा डुवेर एक जनाको मृत्यु।

विवेक परीयार

बिज्ञापन

लहान, जेठ/१२ सिरहाको लक्ष्मीपुर पतारी-६ पोखरीमा डुवेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लक्ष्मीपुर पतारी – ६ बस्ने वर्ष ५५ का विन्देश्वर साह रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दिउँसो करीब ०१:०० बजे नुहाउन घरबाट निस्किएका साहको साविक वडा न.-७ मा रहेको पोखरीमा नुहाउने क्रममा मृत्यु हो।

निजको मृतक शरीर पोस्टमार्टमका प्रादेशिक अस्पताल लहान लगिएको छ। निज पहिले देखि छाल रोगको सिकार रहेकोले सोही कारण नुहाउदा नुहाउदै मृत्यु भएको हुन सक्ने संका स्थानीयहरु गर्दछ्न।

ताजा समाचार

विष्णुपुर गाउँपालिकामा सरकारी गाडी दुरुपयोगको आरोप

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

दाइजो हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा