पुनिता साह यादव
लहान, असार/१० सिरहाको सिमावर्ति क्षेत्र नवराजपुरमा लागु औषध कारोवारी पक्राउ परेको छ।
नवराजपुरको सोनवर्षा चौक नजिकै प्रहरीले पक्राउ गर्ने क्रममा गोलि चलाएको र एकजनालाइ लागु औषध सहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता डिएसपी विरेन्द्र कुमार पासवानले जानकारी गराएका छन।
उक्त घटना स्थलमा थप खोजी तलासि भइरहेको छ।