लामो प्रतीक्षापछि वर्षा हुदा,किसान खुशीले झुमेका छन।

Terai Madesh Khawar

विवेक परियार

बिज्ञापन

लहान,  साउन/१८ सिरहामा पानी परेपछि सुख्खा रूपमा रहेका जमिनमा धान रोपाइ सुरु भएको छ।वर्षाको आसमा आकाश तर्फ  फर्किने किसानको अँखा खेत तिर परेको छ। र खेत जोत कोर गर्दै किसानहरु धमाधम धान रोपाइ तिर लागेका छन।

किसानहरु भन्छन् लामो प्रतीक्षा पछि बल्ल हाम्रो आस पुरा भयो।सरकारले संकट ग्रस्त क्षेत्र मधेस प्रदेशका किसानहरुलाइ समयमा राहत दिन त सकेनन।तर आस समेत मर्दै गएको प्रकृतिको वर्षा किसानले पायो।किसानका लागी यो समयको वर्षा अमृत स्वरुप रहेको छ।अव हामी उब्जाउछौ कुनै खेत बाकि  रहदैन अव रोपइ सुरु भयो।भन्दै किशान किसानहरु खुशिले झुमेका छन।

ताजा समाचार

विष्णुपुर गाउँपालिकामा सरकारी गाडी दुरुपयोगको आरोप

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

दाइजो हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा