विवेक परियार

लहान, भदौ/०६ सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा सूचनाको हक माग्दै संघर्षरतदल नेकपा एमाले आज धर्नामा बसेको छ।
धर्नामा बसेका दल नेकपा एमालेका इन्चार्ज देव नारायण साहका अनुसार आजको धर्ना ९०:००बजेदेखी सुरु भएर ३:०० बजे समाप्त गरेका थियौ।उक्त धर्नाले पालिका कार्यलयको दैनिकी कामकाज पनि अवरुद्ध गरेको छ।
उहा भन्नू हुन्छ कर्मचारीलाई पनि धर्ना समय अवधी भित्र कार्यलय प्रवेश गर्न दिइएका छैनौ।यसबाट हुन गएको असुविधा प्रति जनता समक्ष क्षमा याचना पनि गर्नु भएको छ।
यस संघर्षमा जनताको अपार जन समर्थन र सहयोग रहेको पनि देव नारायण साहले दावी गर्नु भएको छ।र भन्नू हुन्छ जनताको लागि जति कठोर बन्नु परे पनि हामी र हाम्रो दल कठोर बन्ने छ।जनताको साथ हामी हरपरहर छौ। र रहने छौ भन्नू हुन्छ देव नारायण साह