सुनसरीको भान्टाबारी नाकाबाट भारतीय तरकारी तस्करी, प्रहरीकै मिलेमतो

Terai Madesh Khawar

बिबेक परियार

बिज्ञापन

 

 

 

 

कार्तिक/२१  सुनसरी — भारतसँग जोडिएको सुनसरीको भान्टाबारी नाकाबाट दैनिक रूपमा भारतीय तरकारी चोरी–छिपी नेपाल भित्रिने क्रम रोकिएको छैन। स्थानीयवासीका अनुसार यो तस्करी केही प्रहरीको मिलेमतोमा भइरहेको आरोप लाग्दै आएको छ।
भान्टाबारी नाका हुँदै राति र बिहान सबेरै भारतीय तरकारी, विशेष गरी आलु, प्याज, टमाटर र गोलभेँडा ठूलो परिमाणमा नेपाल भित्रिने गरेको छ। तस्करहरूले साना गाडी र मोटरसाइकलमार्फत तरकारी ढुवानी गर्ने गरेका छन्।

स्थानीय व्यापारीहरूले भने यसले आन्तरिक बजारमा नेपाली किसानको उत्पादनको मूल्यमा नकारात्मक असर पारेको बताउँदै तस्करी नियन्त्रणका लागि कडाइ गर्न माग गरेका छन्।

ताजा समाचार

विष्णुपुर गाउँपालिकामा सरकारी गाडी दुरुपयोगको आरोप

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

दाइजो हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा