डाक्टर जितेन्द्र यादव उहाँ मधुमेह, थाइराइड, हर्मोनजन्य समस्याहरुको उपचार तथा समसामयिक परामर्शमा अनुभवसहित समर्पित सेवा प्रदान गर्दै आउनुभएको छ।
डा. यादवले एमबीबीएस, एमडी (आन्तरिक चिकित्सा) र इन्डोक्राइनोलोजीमा स्नातकोत्तर तालिम (बिपी केआईएचएस, धरान) प्राप्त गर्नुभएको छ। उहाँको विशिष्ट ज्ञान र अनुभवले बिरामीहरुको विश्वास जितेर स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेको छ।
अबदेखि जिनिस हस्पिटलमा सेवा दिन आउनुभएको डा. जितेन्द्र यादवसँग मधुमेह, थाइराइड, हर्मोनजन्य समस्या तथा अन्य आन्तरिक रोगको उपचारका लागि सम्पर्क गर्न सकिन्छ। उहाँको समर्पित र गुणस्तरीय सेवाले बिरामीहरुलाई असरदार उपचार प्रदान गर्दै आएको छ साथै २४ घण्टा सेवा उपलब्ध छ।
सम्पर्क विवरण लहान देखि ५ km पूर्व
जिनिस हस्पिटलमा सिधै सम्पर्क गर्न सकिनेछ।