सिरहा–धनुषा जोड्ने कमला पुल निर्माणमा ढिलाइ, असारभित्र सञ्चालन गर्ने दाबीप्रति जनतामा अविश्वास

Terai Madesh Khawar

News: चन्द्रदिप यादव

बिज्ञापन

 

सिरहा र धनुषा जोड्ने महत्वपूर्ण कमला पुलको निर्माण कार्य अझै सुस्त गतिमा अघि बढिरहेको छ। निर्माण व्यवसायी कम्पनीले असारभित्र सञ्चालनमा ल्याउने आश्वासन दिँदै आएको भए पनि स्थलमा भइरहेको कामको अवस्था हेर्दा तोकिएको समयमै पुल सञ्चालनमा आउनेमा स्थानीयवासी विश्वस्त देखिँदैनन्।

बारम्बार आश्वासन मात्रै दिने तर काममा प्रगति नदेखिँदा जनतामा आक्रोश बढ्दो छ। स्थानीयले नेताहरू र निर्माण कम्पनी दुवैले जनतालाई झुक्याउने काम मात्रै गरिरहेको आरोप लगाएका

ताजा समाचार

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

दाइजो हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा

मिथिलाञ्चलमा हर्षोल्लासका साथ मनाइयो जुड़शितल : पानीको स्पर्शसँगै आशीर्वाद र संस्कृतिको गहिरो सन्देश