सिरहा नगरपालिकाका मेयरद्वारा एक कार्यालय सहयोगीमाथि कुटपिट गरिएको घटनाको विरोधमा कर्मचारीहरूले आजदेखि आन्दोलन सुरु गरेका छन्।

Terai Madesh Khawar

News: चन्द्रदिप यादव

बिज्ञापन

सिरहा– सिरहा नगरपालिकाका मेयरद्वारा एक कार्यालय सहयोगीमाथि कुटपिट गरिएको घटनाको विरोधमा कर्मचारीहरूले आजदेखि आन्दोलन सुरु गरेका छन्।

कर्मचारीहरूले सेवा ठप्प पार्दै नगरपालिकामा तालाबन्दी गरेका छन् भने दोषीमाथि कारबाहीको माग गर्दै अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्।

ताजा समाचार

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

दाइजो हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा

मिथिलाञ्चलमा हर्षोल्लासका साथ मनाइयो जुड़शितल : पानीको स्पर्शसँगै आशीर्वाद र संस्कृतिको गहिरो सन्देश